कांग्रेस महाधिवेशन : तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै

नेपाली कांग्रेसको कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन हँुदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज क्षेत्रीय अधिवेशन भइरहेको कांग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिनुभयो । राष्ट्रिय राजनीतिमा समेत परिचित नेता कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र नारायणप्रकाश साउदको गृहजिल्लामा नेता नता कार्यकर्ता चुनावी समूह बनाएर विभिन्न पदमा प्रतिस्पर्धा गरिरहेका छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं … Continue reading कांग्रेस महाधिवेशन : तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै